मोहनविक्रमलाई गोकुल वाङ्मय पुरस्कार
▸ यस स्टोरीको अंश: प्रा.डा. गार्गी शर्मालाई युगकवि सिद्धिचरण पुरस्कार, मोहनविक्रम सिंहलाई गोकुल वाङ्मय पुरस्कार
साहित्यकार एवम् राजनीतिज्ञ मोहनविक्रम सिंहलाई २०८२ सालको गोकुल वाङ्मय पुरस्कार प्रदान गरिने भएको छ । गण्डकी साहित्य सङ्गमले सञ्चालन गर्ने यो पुरस्कारको राशि नगद ४० हजार र सम्मानपत्र रहेको छ । यही जेठ ९ गते शनिबार ९७ औं गोकुल जयन्तीको अवसरमा पोखरामा हुने विशेष समारोहमा पुरस्कार प्रदान गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›