‘रोल नं १’को नयाँ गीत ‘मेरो लागि तिमी’ सार्वजनिक

यस स्टोरीको अंश: चलचित्र ‘रोल नं १’को नयाँ गीत ‘मेरो लागि तिमी’ सार्वजनिक, अभिभावकको त्याग र सन्तानको कथा समेटिएको
www.dainiknepal.com · 4 दिन अघि

चलचित्र ‘रोल नं १’को नयाँ गीत ‘मेरो लागि तिमी’ सार्वजनिक भएको छ । गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ र यसले सन्तानका लागि आमाबुबा र आमाबुबाका लागि सन्तान कति महत्वपूर्ण छन् भन्ने देखाएको छ । जेठ १५ गते प्रदर्शनमा आउने यो चलचित्रले विद्यार्थीको मनोविज्ञानको कथा भन्ने निर्माणपक्षले बताएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू