२४ खर्ब १५ अर्ब पुग्यो राष्ट्रिय गौरवका आयोजनाको लागत
▸ यस स्टोरीको अंश: राष्ट्रिय गौरवका आयोजनाको लागत २४ खर्ब १५ अर्ब पुग्यो, प्रतिफल निराशाजनकसरकारले आम नागरिकलाई विकासको प्रवाहमा समाहित गर्ने र तीव्र आर्थिक विकासका लागि भनेर अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजनामा गरिएको लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको पाइएको छ । महालेखापरीक्षकको ६३औँ प्रतिवेदनअनुसार राष्ट्रिय गौरवका आयोजनामा रु पाँच खर्ब चार अर्ब ५५ करोड बराबर लगानी भएको छ । त्यसमध्ये तीनवटा मात्रै त्यस्ता आयोजना सम्पन्न भएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›