राष्ट्रिय गौरव आयोजनाको प्रगति निकै सुस्त

यस स्टोरीको अंश: राष्ट्रिय गौरवका आयोजनाको लागत २४ खर्ब १५ अर्ब पुग्यो, अपेक्षित प्रतिफल नपाएको महालेखाको प्रतिवेदनमा उल्लेख
baahrakhari.com · 1 हप्ता अघि

महालेखाको ६३ औँ प्रतिवेदन अनुसार राष्ट्रिय गौरवका अधिकांश आयोजनाको भौतिक प्रगति निकै सुस्त देखिएको छ । माथिल्लो तामाकोसी जलविद्युत आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय आयोजनाको काम सकिएको छ भने २४ आयोजनाको काम अझै बाँकी छ । मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको अधिकांश काम सम्पन्न भइसकेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू