भलिबलः नेपाल भारतसँग पराजित
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: काठमाडौंमा सुरु, नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिपमा नेपाल भारतसँग ३-२ सेटले पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको खेलमा नेपालले पहिलो सेट जिते पनि त्यसपछि लगातार दुई सेट गुमाएको थियो । चौथो सेट जिते पनि पाँचौ तथा अन्तिम सेटमा पराजित हुन पुग्यो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›