काभा महिला भलिबल : सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी इरान
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: नेपाल माल्दिभ्सलाई सोझो सेटमा हराउँदै सेमिफाइनलमा
नेपालले काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा इरानसँग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार भएको समूह ए को खेलमा भारतले किर्गिस्तानलाई ३–० ले हराएपनि नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा समूह बीको विजेता इरानसँग खेल्ने भएको हो। अर्को सेमिफाइनलमा समूह ए को विजेता भारत र समूह बी को उपविजेता काजकस्तानबिच प्रतिस्पर्धा हुनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित