कविता : ‘बा’ बाट किन सिकेनौ
▸ यस स्टोरीको अंश: अनेसासको नवौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन अमेरिकाको डेनभरमा आयोजना हुने
कवितामा 'बा' को भूमिकालाई चित्रण गरिएको छ । बुढ्यौलीमा सन्न्यास लिनुपर्ने उमेरमा पनि 'बा' ले समयलाई निल्ने जस्तो गर्जन गरेर अन्तिम पाठ सिकाउन खोजेका छन् । यो गर्जन सत्ताको लोभ वा अहङ्कारको नभई सन्न्यास लिनुअघि 'बा' बन्नुको विधि सिकाउने प्रयास हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›