विदेशी लगानी स्वीकृति प्रक्रिया सहज बनाइने, हाइब्रिड वित्तीय उपकरणलाई मान्यता

यस स्टोरीको अंश: सरकारले नेपालीलाई विदेशमा लगानी गर्न सहज बनाउने, विदेशी लगानीकर्ताको स्वीकृति प्रक्रिया सरलीकरण
prasashan.com · 9 घण्टा अघि

सरकारले विदेशी लगानी आकर्षित गर्न कानुनी तथा प्रक्रियागत सुधारका उपाय अघि बढाउने घोषणा गरेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशी लगानीको दायरालाई विस्तार गर्दै कनभर्टेबल उपकरण, परियोजना आबद्ध फन्डिङ तथा अन्य हाइब्रिड वित्तीय उपकरणलाई समेत समेट्ने व्यवस्था गरिने जानकारी दिए। विदेशी लगानी स्वीकृतिको प्रक्रियालाई थप सहज बनाउन स्वचालित स्वीकृति प्रणालीअन्तर्गत कायम रहेको पूर्वस्वीकृतिको व्यवस्था हटाइने उनले बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू