सामसङ ग्यालेक्सी एस २६ खरिदमा २३ हजार रुपैयाँसम्म छुट घोषणा

यस स्टोरीको अंश: क्यान महासंघद्वारा ‘यूए अडाप्टेसन एन्ड ह्याकाथन नेपाल २०२६’ सफलतापूर्वक सम्पन्न
techpana.com · 1 हप्ता अघि

सामसङ नेपालले ग्यालेक्सी एस २६ को खरिदमा २३ हजार रुपैयाँसम्मको क्यासब्याक अफर सार्वजनिक गरेको छ । यो अफर ३० जुनसम्म लागू हुनेछ । यसका साथै, ग्राहकहरूले २४ महिनासम्मको सरल किस्ताबन्दी सुविधामा पनि यो फोन खरिद गर्न सक्नेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू