सामसङको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर,  आकर्षक एक्सचेन्ज, बोनस र सजिलो किस्ता सुविधा

यस स्टोरीको अंश: सामसङ नेपालद्वारा ‘अपग्रेड टु ग्यालेक्सी’ अफर सार्वजनिक, आकर्षक छुट र बोनस
clickmandu.com · 7 घण्टा अघि

सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि ‘अपग्रेड टु ग्यालेक्सी’ अफर घोषणा गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन सिरिजमा सहज रूपमा अपग्रेड गर्न सक्नेछन् । यस अफरमार्फत ग्राहकहरूले आकर्षक छुट, थप एक्सचेन्ज बोनस, विशेष टेलिकम अफर तथा सहज फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू