‘सामसुङ सेभिङ डेज’ को घोषणा, २३ प्रतिशत छुटसहित यस्ता छन् अफर
▸ यस स्टोरीको अंश: एथर इलेक्ट्रिक स्कुटरको बिर्तामोडमा नयाँ सोरुम उद्घाटन, विशेष अफर सहित
सामसुङ नेपालले आफ्ना ग्राहकहरूका लागि घरायसी सामग्रीको खरिदमा विशेष राहत पुऱ्याउने उद्देश्यले “सामसुङ सेभिङ डेज” अफर सार्वजनिक गरेको छ। साउन ४ गतेसम्म चल्ने यस अभियान अन्तर्गत वासिङ मेसिन र रेफ्रिजरेटरको खरिदमा आकर्षक छुट र सरल किस्ताबन्दी सुविधा प्रदान गरिएको छ। यस योजना अन्तर्गत ग्राहकहरूले वासिङ मेसिनको खरिदमा २३ प्रतिशतसम्म र रेफ्रिजरेटरको खरिदमा १७ प्रतिशतसम्मको भारी छुट प्राप्त गर्न सक्नेछन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित