‘सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान’ सुरु
▸ यस स्टोरीको अंश: पाँचथरमा जिप दुर्घटनामा चालकको मृत्यु, काठमाडौंमा मनसुनजन्य विपद् न्यूनीकरण अभियान सुरु
‘सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान-२०८३’ सुरु गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र विभिन्न मजदूर सङ्घसङ्गठनको सहकार्यमा गोँगबुस्थित नयाँबसपार्कबाट शुभारम्भ गरिएको अभियानले मनसुनजन्य विपद्का कारण हुनसक्ने सडक र सवारी क्षतिलाई न्यूनीकरण गर्ने विश्वास व्यक्त गरिएको छ । अभियानअन्तर्गत यात्रु सहायता कक्ष सञ्चालन गरी जनचेतनामूलक सामग्री प्रदान गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›