बेलौरीमा अतिक्रमित संरचना हटाइयो
▸ यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीका अध्यक्ष राईद्वारा प्रधानमन्त्री बालेन्द्र साहको राजीनामा माग
कञ्चनपुरको बेलौरी नगरपालिकाले धार्मिक तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत भौतिक संरचनाहरू हटाउने भएको छ। नगरपालिकाले सात दिने सूचना जारी गर्दै अतिक्रमित जग्गा खाली गर्न निर्देशन दिएको छ। तोकिएको म्यादभित्र संरचना नहटाइएमा नगरपालिकाले भत्काउने र लाग्ने खर्च सम्बन्धित व्यक्तिबाटै असुलउपर गरिने चेतावनी दिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित