महाकाली चार लेन पुलको ठेक्का सम्झौता अन्त्य, डिजाइन स्वीकृति विवादले परियोजना अन्योलमा

यस स्टोरीको अंश: महाकाली पुल ठेक्का सम्झौता अन्त्य, उच्च अदालत पाटनद्वारा अन्तरिम आदेश जारी
prasashan.com · 1 हप्ता अघि

महाकाली नदीमाथि कञ्चनपुरमा निर्माणाधीन चार लेन पक्की पुलको ठेक्का सम्झौता अन्त्य गरिएको छ। सडक सुधार तथा विकास आयोजना निर्देशनालयले गत शुक्रबार सूचना जारी गर्दै ठेक्का समाप्त गरिएको जनाएको हो। निर्माण कम्पनी कुमार-सिएफइसी जेभीले पुलसँगै निर्माण गरिने गाइडबण्डको नयाँ डिजाइन तथा भेरिएसन अर्डर (भिओ) स्वीकृतिमा लामो समयदेखि ढिलाइ भएको भन्दै यसअघि नै आयोजना कार्यालयलाई जानकारी गराएको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू