स्ट्रेट अफ हर्मुजमा इरानको नयाँ व्यवस्थापन क्षेत्र घोषणा, जहाजहरूलाई पूर्वअनुमति अनिवार्य

यस स्टोरीको अंश: अमेरिकाद्वारा इरानका ५० भन्दा बढी कम्पनी र १९ जहाजमाथि नयाँ प्रतिबन्ध
www.dcnepal.com · 6 दिन अघि

इरानले विश्वकै संवेदनशील समुद्री व्यापार मार्ग स्ट्रेट अफ हर्मुजमा आफ्नो नियन्त्रण कडा बनाउने क्रममा नयाँ व्यवस्थापन तथा अनुगमन क्षेत्रको सीमा निर्धारण गरेको छ । भर्खरै गठन गरिएको ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ (पिजिएसए) ले अब उक्त जलघाँटी पार गर्ने सम्पूर्ण जहाजहरूले अनिवार्य रूपमा समन्वय र पूर्वअनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू