होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

यस स्टोरीको अंश: ईरानले स्ट्रेट अफ हर्मुजमा नयाँ व्यवस्थापन क्षेत्र घोषणा गर्‍यो
kendrabindu.com · 2 दिन अघि

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) को नौसेनाले पछिल्लो २४ घण्टामा ३३ वटा जहाजलाई होर्मुज जलमार्ग प्रयोग गर्न अनुमति दिएको जनाएको छ। आइआरजीसीले जलमार्गको सुरक्षाको जिम्मा लिएको र यसको व्यवस्थापन इरानको कानुनी अधिकार भएको दाबी गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू