अमेरिकाले रुसी तेल खरिदमा ३० दिनका लागि प्रतिबन्ध हटायो
▸ यस स्टोरीको अंश: अमेरिकाले रुसी तेल खरिदमा ३० दिनको छुट थप्यो, ऊर्जा संकटमा राहतअमेरिकाले समुद्रमा रोकिएको रुसी तेल खरिदमाथि लगाइएको प्रतिबन्ध ३० दिनको हटाएको छ । अमेरिकी वित्त विभागले सोमबार रुसी तेल खरिदमा अस्थायी रूपमा ३० दिन हटाउने निर्णय गरेको हो । अमेरिकी अर्थ मन्त्री स्कट बेसेन्टले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मार्फत यसबारे जानकारी दिएका हुन् । उनले रुसी तेल खरिदमा दिइएको यो म्याद थपले बजारलाई ‘अतिरिक्त लचकता’ प्रदान गर्ने बताएका छन् । पश्चिम एसियामा जारी द्वन्द्वका कारण ऊर्जा संकटसँग जुधिरहेका देशहरूका लागि यस निर्णयलाई ठूलो राहतका रूपमा हेरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित