पाकिस्तानी सेना प्रमुखको इरान भ्रमणः क्षेत्रीय तनाव न्युनिकरणमा सकारात्मक प्रगतिको संकेत
▸ यस स्टोरीको अंश: इरानी विदेशमन्त्री र पाकिस्तानी सेना प्रमुखबीच मध्यपूर्वको अवस्थाबारे वार्ता
पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिरको हालै सम्पन्न इरानको औपचारिक भ्रमणका क्रममा दुई देशबीचको तनाव न्युनिकरण र आपसी समझदारीका दिशामा उत्साहजनक प्रगति भएको छ । पाकिस्तानी सेनाले शनिबार जारी गरेको एक विज्ञप्तिअनुसार मुनिरको यो भ्रमणले दुई राष्ट्रबीच अन्तिम समझदारी कायम गर्ने दिशामा सकारात्मक वातावरण सिर्जना गरेको छ । भ्रमणका क्रममा उनले इरानी राष्ट्रपति, संसदका सभामुख, विदेशमन्त्री र गृहमन्त्री लगायतका उच्चस्तरीय नेतृत्वसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित