एसएस ग्रुपका प्रबन्ध निर्देशक राजीव जैनको मेरा पिक आरोहण

यस स्टोरीको अंश: एसएस ग्रुपका प्रबन्ध निर्देशक राजीव जैनले ‘मेरा पिक’ सफलतापूर्वक आरोहण गरे
baahrakhari.com · 1 हप्ता अघि

एसएस ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक राजीव जैनले नेपालको महालंगुर हिमशृंखलामा अवस्थित प्रसिद्ध हिमाल ‘मेरा पिक’ (६,४७६ मिटर/२१,२४७ फिट) सफलतापूर्वक आरोहण गरेका छन् । यो उपलब्धिले व्यक्तिगत साहस र दृढताको उदाहरण प्रस्तुत गर्नुका साथै नेपाललाई विश्वस्तरको साहसिक पर्यटन गन्तव्यका रूपमा पुनः चिनाएको छ । उनको हिमाल यात्रा वैशाख २०८३ देखि काठमाडौंबाट लुक्लातर्फ प्रस्थानसँगै सुरु भएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू