निर्मल पुर्जाद्वारा एभरेष्टको सफल आरोहण: ८ हजार मिटरभन्दा अग्ला हिमालमा ५४औं चुचुरोको रेकर्ड

यस स्टोरीको अंश: निर्मल पुर्जाले सगरमाथाको सफल आरोहण गरी ५४औं चुचुरोको कीर्तिमान बनाए
www.canadanepal.com · 23 घण्टा अघि

विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) ले विश्वको सर्वोच्च शिखर सगरमाथा (माउन्ट एभरेष्ट) को सफल आरोहण गरेका छन्। आफ्नै कम्पनी ‘एलाइट एक्स्पेडको एक्सपिडिसन टोलीको नेतृत्व गर्दै उनले आज सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन्। यो सफल आरोहणसँगै निम्सदाइको उच्च हिमाली पर्वतारोहणको इतिहासमा अर्को एउटा सुनौलो आयाम थपिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू