एक एआईजी पदका लागि पाँच जना डीआईजीबीच प्रतिस्पर्धा

यस स्टोरीको अंश: प्रतिनिधिसभामा सांसदहरूले सुकुमवासी समस्या, पाथीभरा केबलकार र दलित विभेदबारे सरकारको ध्यानाकर्षण गराए
www.onlinepana.com · 1 हप्ता अघि

सशस्त्र प्रहरी बल नेपालमा एक एआईजी पदका लागि पाँच जना डीआईजीबीच प्रतिस्पर्धा तिब्र हुने भएको छ । सरकार परिवर्तनपछि पनि सुरक्षा निकायमा सरुवा–बढुवा प्रक्रिया समयमै अघि बढ्न नसक्दा संगठनभित्र अन्योल र प्रतिस्पर्धा दुवै बढेको छ । रिक्त रहेको एआईजी पदका लागि हाल पाँच जना डीआईजीबीच प्रतिस्पर्धा देखिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू