सशस्त्रमा एआईजीमा पोखरेल सिफारिस, खड्का र अर्याल डीआईजी बढुवामा
▸ यस स्टोरीको अंश: कर्णाली प्रदेशसभा सदस्यद्वारा नीति, कार्यक्रम र बजेट कर्णालीको मौलिकतामा बनाउन सुझाव
गृहमन्त्रालयले सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा डीआईजी अन्जनीकुमार पोखरेललाई बढुवा सिफारिस गरेको छ । एसएसपी राजेन्द्र खड्कालाई डीआईजीमा र एसपी संजय भट्टराईलाई एसएसपीमा बढुवा सिफारिस गरिएको छ । कानुनतर्फका एसएसपी युवराज अर्याललाई पनि डीआईजीमा बढुवा सिफारिस गरिएको छ, जसको बढुवा यसअघि विवादमा परेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›