कमजोरी स्वीकार्दै जनतासमक्ष प्रस्तुत हुन उपाध्यक्ष पौडेलको आग्रह
▸ यस स्टोरीको अंश: एमाले उपाध्यक्ष पौडेलले गल्ती स्वीकार्दै जनतासमक्ष आत्मालोचना गर्न आग्रह गरे
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्ना गल्ती कमजोरी स्वीकार्दै जनतासमक्ष आत्मालोचक भएर प्रस्तुत हुन पार्टी पङ्क्तिलाई आग्रह गरेका छन् । ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा उनले जनताको बहुदलीय जनवादको मर्मलाई आत्मसात् गर्दै गुमेको विश्वास पुनः प्राप्त गर्न र एमालेलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिको रूपमा स्थापित गर्न दृढ सङ्कल्प गर्नुपर्नेमा जोड दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›