मदनका विचार आत्मसात गर्न नसक्दा यो अवस्था आएको हो भनेर स्वीकार्न ढिला भइसकेको छ– विष्णु पौडेल

यस स्टोरीको अंश: बेलायतमा कट्टर राष्ट्रवाद र दक्षिणपन्थी आन्दोलन संगठित बन्दै, हजारौँको प्रदर्शन
www.setopati.com · 1 हप्ता अघि

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादलाई ठीक ढंगले आत्मसात गर्न नसक्दा पार्टी यो अवस्थामा पुगेको हो भनेर स्वीकार्न ढिला भइसकेको बताएका छन्। मदन आश्रित स्मृति दिवसका सन्दर्भमा आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनमा जबजबाट ठिक ढंगले निर्देशित हुन सक्यौं वा सकेनौं भनेर वस्तुनिष्ट समीक्षा गर्न विलम्ब भइसकेको पनि बताएका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू