संविधान संशोधन बहसपत्रका लागि नागरिकसँग राय सुझाव माग

यस स्टोरीको अंश: संविधान संशोधन बहसपत्र तयारीका लागि निजी क्षेत्रसँग सरकारी कार्यदलको छलफल
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८३ को सचिवालयले आम नागरिकसँग राय सुझाव माग गरेको छ। संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सात दिनभित्र लिखित सुझाव माग गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू