संविधान संशोधनबारे छलफल जारी

यस स्टोरीको अंश: संविधान संशोधनका लागि बहसपत्र तयारी: राजनीतिक दलहरूसँग सुझाव सङ्कलन
gorkhapatraonline.com · 1 हप्ता अघि

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न राजनीतिक दलका नेताहरूसँग सुझाव सङ्कलन गरेको छ। संयोजक असिम शाहले संविधान संशोधन राष्ट्रिय बहस र सहमतिका आधारमा अघि बढाइने स्पष्ट पार्नुभएको छ। छलफलमा सहभागी नेताहरूले शासकीय स्वरूप, निर्वाचन प्रणाली र प्रदेशको संरचनामा आ–आफ्नो सुझाव प्रस्तुत गरेका छन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू