सुख्खा पहिरोको कारण कर्णाली करिडोर अन्तर्गत सर्केगार्डको खच्चामा सडक अवरूद्ध

यस स्टोरीको अंश: कर्णाली करिडोरको हुम्ला खण्डमा सुक्खा पहिरोले सडक अवरुद्ध, यातायात ठप्प
www.imagekhabar.com · 2 दिन अघि

कर्णाली करिडोरको हुम्ला खण्ड अन्तर्गत सर्केगार्ड गाउँपालिका-१ को खच्चामा सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएको छ । पहिरोले सडक पुरेको र माटो तथा ढुङ्गा पन्छाउन नसकिएकाले यातायात सेवा बन्द भएको हो । ठूला उपकरणको खोजी गरी पहिरो पन्छाएर सडक सञ्चालन गरिने प्रहरीले जनाएको छ । सडक बन्द हुँदा माथिल्लो हुम्लाका पाँच गाउँपालिकाका यातायातका साधन खच्चामा रोकिएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू