पहिरो

म्याग्दीमा पहिरोले बेनी–जोमसोम–कोरला सडक अवरुद्ध, यात्रु र पर्यटक प्रभावित
म्याग्दीमा पहिरोले बेनी–जोमसोम–कोरला सडक अवरुद्ध, यात्रु र पर्यटक प्रभावित

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माथिल्लो बैसरीमा वर्षासँगै पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड अवरुद्ध भएको छ। पहिरोका कारण चार वटा गाडी फसेका छन् भने यात्रु तथा पर्यटकहरू प्रभावित भएका छन्। सुरक्षाकर्मीले फसेका यात्रुहरूको उद्धार गरी सुरक्षित स्थानमा लगेका छन्।

8 समाचार · 8 घण्टा अघि

ताजा अपडेट

व्यक्ति र संस्थाहरू