आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदै
▸ यस स्टोरीको अंश: छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव जेठ १७ देखि काठमाडौंमा आयोजना हुँदै
आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा जेठ १७ गतेदेखि काठमाडौँमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुने भएको छ । महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एनाइ जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›