चीनका अवार्ड विजेता ६ चलचित्र काठमाडौंमा प्रदर्शन हुने
▸ यस स्टोरीको अंश: चीनका अवार्ड विजेता ६ चलचित्र काठमाडौंमा प्रदर्शन हुने
विभिन्न संस्करणको बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट ठहर भएका छ वटा चिनियाँ चलचित्रहरू नेपालमा प्रदर्शन हुने भएका छन्। ‘टियानतान अवार्ड प्यानोरामा’अन्तर्गत आगामी जुन २ देखि ४ सम्म काठमाडौंस्थित छाया सेन्टरमा यी चलचित्रहरू देखाइनेछन्। चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँग सहकार्य गरेर यो कार्यक्रम आयोजना गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›