चीनका अवार्डविजेता ६ फिल्म काठमाडौंमा प्रदर्शन हुने
▸ यस स्टोरीको अंश: चीनका अवार्ड विजेता ६ चलचित्र काठमाडौंमा प्रदर्शन हुने
बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट ठहर भएका ६ वटा चिनियाँ चलचित्रहरू आगामी जुन २ देखि ४ सम्म काठमाडौंमा प्रदर्शन हुने भएका छन् । चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँग सहकार्य गरेर फिल्म प्रदर्शन गर्न लागेको हो । ठमेलस्थित छायाँ सेन्टरमा सशुल्क प्रदर्शन गरिने यी फिल्महरूले चिनियाँ चलचित्र उद्योगसँग नेपाली चलचित्रकर्मीको सम्बन्ध विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›