सामसङ नेपालद्वारा ‘सामसङ सेभिङ डेज’ अफर सार्वजनिक
▸ यस स्टोरीको अंश: सामसङ नेपालको 'सेभिङ डेज' अफर: होम अप्लायन्समा २३% सम्म छुट र २४ महिनाको ईएमआई
सामसङ नेपालले नेपाली उपभोक्तालाई लक्षित गर्दै ‘सामसङ सेभिङ डेज’ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत वासिङ मेसिन र रेफ्रिजरेटर खरिदमा आकर्षक छुटका साथै २४ महिनासम्मको सजिलो ईएमआई सुविधा उपलब्ध गराइएको छ । यो योजना मे २१ देखि जुलाई १९, २०२६ सम्म सञ्चालन हुनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित