सामसुङ नेपालकाे क्यासब्याक अफर, ग्यालेक्सी एस२६ प्लस किन्दा २३००० फिर्ता
▸ यस स्टोरीको अंश: पर्यटन क्षेत्रका ८ कम्पनीको वित्तीय विवरण सार्वजनिक, ७ को नाफामा सुधार
सामसुङ नेपालले ग्यालेक्सी एस२६ प्लसमा सीमित अवधिका लागि २३ हजारको क्यासब्याक अफर ल्याएको छ । यसले ग्राहकलाई १८२९९९ बाट घटेर १५९९९९ मा खरिद गर्ने अवसर दिनेछ । यो अफर मे १९ देखि जुन ३१ सम्म मान्य हुनेछ । खरिदलाई अझ सजिलो बनाउन सामसुङ नेपालले एचएफएलमार्फत २४ महिनासम्मको सजिलो इएमआइ सुविधा पनि दिइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित