२०८२/८३ को आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस, मुलुकको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेद्वारा सार्वजनिक ऋण र बजेट आकारबारे महत्त्वपूर्ण संकेत
अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गरेका छन्। सर्वेक्षणमा गत आर्थिक वर्षको पूरा अवधि र चालु आवको आठ महिनासम्मको संघ, प्रदेश र स्थानीय तहको समग्र आर्थिक, सामाजिक, क्षेत्रगत विकास तथा सुशासनको चित्रण र विश्लेषण गरिएको छ। मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित