आर्थिक सूचकमा सुधार, रेमिट्यान्स ३७.७ प्रतिशतले वृद्धि

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले संसद्मा आर्थिक सर्वेक्षण पेस गरे: अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान
bizpati.com · 16 घण्टा अघि

अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्का दुवै सदनमा चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन्। सर्वेक्षणअनुसार विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भई १४ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ भने विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब रुपैयाँको ऐतिहासिक उच्च विन्दुमा पुगेको छ। व्यापार घाटा भने ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ, जसलाई अर्थतन्त्रका लागि प्रमुख चुनौती मानिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू