विश्व थाइराइड दिवसः पुरुषका तुलनामा महिलालाई थाइराइडको उच्च जोखिम
▸ यस स्टोरीको अंश: ग्रामीण भेगमा नसर्ने रोगको प्रकोप बढ्दो: स्वास्थ्य शिविरमा बिरामीको लाम
विश्व थाइराइड दिवसको अवसरमा इन्डोक्राइमोलोजिष्टहरूले पुरुषका तुलनामा महिलालाई थाइराइडको जोखिम उच्च हुने बताएका छन् । चितवन मेडिकल कलेजका डा. सौरव खतिवडाका अनुसार १५-२० प्रतिशत महिलालाई हाइपर थाइरोडिजमको सम्भावना हुन्छ, जुन पुरुषको तुलनामा दोब्बर हो । थाइराइड हर्मोनले शरीरको वृद्धि विकास, जाँगर, स्फूर्ति, मुटुको काम, खाना पचाउने र मोटोपन सन्तुलनमा राख्ने काम गर्छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›