बढ्दै थाइराइडका बिरामी
▸ यस स्टोरीको अंश: क्यान्सरको अत्यावश्यक औषधिको मूल्य समायोजन गर्ने तयारी
पछिल्लो समय कम उमेरमै थाइराइडको समस्या देखिन थालेको छ । वरिष्ठ थाइराइड रोग विशेषज्ञ डा. ज्योति भट्टराईले थाइराइड रोग बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार थाइराइड हर्मोनको मात्रा कम वा बढी हुँदा फरक फरक लक्षण देखिने गर्छन् । केही अवस्थामा थाइराइड ग्रन्थीमा दुखाइ हुने, सुन्निने वा ट्युमर पलाउने समस्या पनि देखिन सक्छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित