७००० एमएएच ब्याट्रीसहित ओप्पो ए६सी नेपालमा

यस स्टोरीको अंश: ओपोले ७००० एमएएच ब्याट्री र एआई फिचरसहित ओपो ए६सी नेपालमा सार्वजनिक गर्‍यो
ehimalayatimes.com · 1 हप्ता अघि

ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओप्पो ए६सी’ सार्वजनिक गरेको छ । प्रिमियम डिजाइन, शक्तिशाली ७००० एमएएच ब्याट्री, एआई-आधारित फोटोग्राफी सुविधा तथा टिकाउ डिजाइनसहित फोन बजारमा ल्याइएको कम्पनीले जनाएको छ । यसमा ६ वर्षसम्म ब्याट्री स्वास्थ्य कायम राख्ने क्षमता छ । फोनमा रिभर्स वायर्ड चार्जिङ सुविधा पनि उपलब्ध छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू