चौधरी ग्रुप अन्तर्गत सिजी मोबाईल्सले नेपालमा सार्वजनिक गर्यो मोटो जी०६ पावर र मोटो जी५७ पावर
▸ यस स्टोरीको अंश: सिजी मोबाईल्सले नेपालमा मोटो जी०६ पावर र मोटो जी५७ पावर स्मार्टफोन सार्वजनिक गर्यो
चौधरी ग्रुप अन्तर्गत नेपालमा मोटोरोला स्मार्टफोनको आधिकारिक वितरक सिजी मोबाईल्सले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन — मोटो जी०६ पावर र मोटो जी५७ पावर — सार्वजनिक गरेको छ । उत्कृष्ट ब्याट्री क्षमता, आधुनिक प्रविधि, आकर्षक डिजाइन तथा भरपर्दो प्रदर्शनलाई प्राथमिकतामा राखेर ल्याइएका यी स्मार्टफोनले नेपाली बजारलाई अझ प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित