१९ हजार मूल्यमा ७००० एमएएच ब्याट्री भएको मोटोरोला स्मार्टफोन नेपाली बजारमा, केके छन् फिचर ?

यस स्टोरीको अंश: सिजी मोबाईल्सले नेपालमा मोटो जी०६ पावर र मोटो जी५७ पावर स्मार्टफोन सार्वजनिक गर्‍यो
techpana.com · 1 हप्ता अघि

सीजी मोबाइल्सले नेपाली बजारमा मोटोरोलाका दुई नयाँ स्मार्टफोन ‘मोटो जी०६’ पावर र मोटो जी५७ पावर सार्वजनिक गरेको छ । ‘एन्ट्री’ र ‘मिड-रेन्ज’ स्मार्टफोन बजारलाई लक्षित गर्दै कम्पनीले यी दुई मोडेल भित्र्याएको हो । मोटो जी०६ पावरमा ७००० एमएएचको ब्याट्री उपलब्ध छ, जसलाई एकपटक फुल चार्ज गरेपछि तीन दिनसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू