सिजी मोबाइल्सले नेपालमा सार्वजनिक गर्‍यो मोटो जी०६ पावर र मोटो जी५७ पावर

यस स्टोरीको अंश: सिजी मोबाईल्सले नेपालमा मोटो जी०६ पावर र मोटो जी५७ पावर स्मार्टफोन सार्वजनिक गर्‍यो
www.dainiknepal.com · 1 हप्ता अघि

चौधरी ग्रुपअन्तर्गत नेपालमा मोटोरोला स्मार्टफोनको आधिकारिक वितरक सिजी मोबाइल्सले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन– मोटो जी०६ पावर र मोटो जी५७ पावर सार्वजनिक गरेको छ । उत्कृष्ट ब्याट्री क्षमता, आधुनिक प्रविधि, आकर्षक डिजाइन तथा भरपर्दो प्रदर्शनलाई प्राथमिकतामा राखेर ल्याइएका यी स्मार्टफोनले नेपालमा मोटोरोला को एन्ट्री तथा मिड–रेन्ज स्मार्टफोन बजारलाई अझ प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू