महाकाली चार लेन पुलको ठेक्का सम्झौता अन्त्य, डिजाइन स्वीकृति विवादले परियोजना अन्योलमा
▸ यस स्टोरीको अंश: महाकाली पुल ठेक्का सम्झौता अन्त्य, उच्च अदालत पाटनद्वारा अन्तरिम आदेश जारी
महाकाली नदीमाथि कञ्चनपुरमा निर्माणाधीन चार लेन पक्की पुलको ठेक्का सम्झौता अन्त्य गरिएको छ। पुल निर्माणको अधिकांश काम सम्पन्न भइसकेको अवस्थामा सडक सुधार तथा विकास आयोजना निर्देशनालयले गत शुक्रबार सूचना जारी गर्दै ठेक्का समाप्त गरिएको जनाएको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›