कालीगण्डकी करिडोर: अलपत्र बनेको कोवाङ-जोमसोम सडकको सम्झौता तोडियो

यस स्टोरीको अंश: कालीगण्डकी करिडोरको कोवाङ-जोमसोम सडकको ठेक्का सम्झौता तोडियो
www.dcnepal.com · 1 हप्ता अघि

चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कोवाङ–जोमसोम खण्डको ठेकेदारसँगको ठेक्का सम्झौता तोडिएको छ । नौ वर्षदेखि अलपत्र रहेको १७ किलोमिटर सडक निर्माण कम्पनी पप्पु–गौरी पार्वती कोशी एन्ड न्यौपानेसँगको सम्झौता सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) को आधारमा अन्त्य गरिएको हो । बाँकी काम पूरा गर्न नयाँ प्रक्रिया अघि बढाइने योजना कार्यालयले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू