अल नासर र अल हिलालले १–१ गोलको बराबरी खेले
▸ यस स्टोरीको अंश: अमेरिकाले विश्वकप फुटबलका लागि ५० देशका नागरिकलाई भिसा धरौटी मिनाहा गर्योसाउदी प्रो लिगअन्तर्गत अल नासर र अल हिलालबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ। खेलभर अल नासरले अग्रता जोगाइरहेको अवस्थामा इन्ज्युरी समयमा गोलरक्षक बेन्टोबाट आत्मघाती गोल भएपछि अल हिलालले बराबरी गर्न सफल भयो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित