रोनाल्डोको आगमनपछि अल नासरलाई पहिलो साउदी प्रो–लिगको उपाधि

यस स्टोरीको अंश: क्रिस्टियानो रोनाल्डोको अल नासरले जित्यो साउदी प्रो लिगको उपाधि
baahrakhari.com · 1 हप्ता अघि

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको आगमनपछि अल नासरले पहिलोपटक साउदी प्रो–लिगको उपाधि जितेको छ। बिहीबार सम्पन्न खेलमा अल नासरले डमाक क्लबविरुद्ध ४–१ को जित निकाल्यो, जसमा रोनाल्डोले दुई गोल गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू