रोनाल्डोले पहिलो पटक जित्नुभयो साउदी प्रो लिगको उपाधि
▸ यस स्टोरीको अंश: क्रिस्टियानो रोनाल्डोको अल नासरले जित्यो साउदी प्रो लिगको उपाधि
पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले पहिलो पटक साउदी प्रोलिगको उपाधि जित्नुभएको छ । बिहीबार राति सिजनको अन्तिम खेलमा अल नासरले दमक क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधि जितेको निर्णायक खेलमा रोनाल्डोले दुई गोल गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेल्नुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित