अल नासरले जित्यो साउदी प्रो लिगको उपाधि

यस स्टोरीको अंश: केप भर्डेको ऐतिहासिक फिफा विश्वकप २०२६ छनोट सफलता
www.drishtinews.com · 1 हप्ता अघि

क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा अल नासरले दमाकलाई ४-१ ले हराउँदै साउदी प्रो लिगको उपाधि जितेको छ । सन् २०२३ को जनवरीमा साउदी अरब पुगेपछि रोनाल्डोको यो पहिलो लिग उपाधि हो । अल नासरले क्लब इतिहासको ११औँ लिग उपाधि जित्दा रोनाल्डो आबद्ध भएयताको पहिलो सफलता पनि हात पारेको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू