नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारी नियुक्तिका लागि दरखास्त आह्वान
▸ यस स्टोरीको अंश: नेपाल संस्कृत विश्वविद्यालयमा पदाधिकारी नियुक्तिका लागि दरखास्त आह्वान
नेपाल संस्कृत विश्वविद्यालयका रिक्त पदाधिकारीहरू नियुक्ति गर्नका लागि दरखास्त आह्वान गरिएको छ। विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पद रिक्त भएपछि नाम सिफारिस तथा छनोटका लागि गठित समितिले आवेदन प्रक्रिया अघि बढाएको हो। समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै इच्छुक योग्य उम्मेदवारलाई १० दिनभित्र दरखास्त पेस गर्न आग्रह गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित