स्थानीय सरकारको ‘स्मार्ट काम’, बस कुर्दा कुर्दा हैरान यात्रुको छटपटी अन्त्य
▸ यस स्टोरीको अंश: हेटौंडा–पथलैया सडकखण्डको बस्तीमा डोजर चल्यो, ७० भन्दा बढी होटल व्यवसायी विस्थापितललितपुर महानगरपालिका वडा नम्बर ३ ले पुल्चोक बसस्टपमा जीपीएसमा आधारित बस ट्रयाकिङसहितको एलईडी डिस्प्ले सेवा सञ्चालनमा ल्याएको छ। यस प्रणालीमार्फत यात्रुहरूले बस कहाँ आइपुग्यो भन्ने जानकारी स्क्रिनमा हेर्न सक्नेछन्। यसले गर्दा यात्रुहरूलाई बस कुर्नुपर्ने बाध्यता कम हुने र सहजता हुने अपेक्षा गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›