सार्वजनिक बसमा लगेज ट्याग प्रणाली लागू हुने
▸ यस स्टोरीको अंश: सार्वजनिक बसमा जेठ १५ देखि ‘लगेज ट्याग’ प्रणाली लागू हुने
काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक गाडीमा अबदेखि यात्रुको लगेजमा ट्याग प्रणाली लागू गरिने भएको छ । यात्रुको सामान हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित यो प्रणाली लागू गर्न लागिएको हो । यसअनुसार यही जेठ १५ गतेदेखि लामो दूरीका सार्वजनिक बसमा यात्रा गर्ने यात्रुको लगेजमा विशेष ट्याग लगाइने भएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›